
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अहिले हाल कायम चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार रुपैयाँको १:१.५ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले व्यवसाय विस्तारका लागि पुँजी अपुग भएकाले हकप्रद जारी गर्न लागिएको जनाएको छ ।
एनएमबिको मंगलबार बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । तेस्रो त्रैमाससम्म यसको रिजर्भ कोषमा ९ करोड ८० लाख ३७ हजार रुपैयाँ जम्मा भएको छ । एनएमबिको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्