
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को पूरानो काउन्सिलका सदस्यहरु औपचारिक रुपमा बिदा भएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको औपचारिक बिदाइ गरिएको हो । कार्यक्रममा तत्कालीन अध्यक्ष प्रकाश जंग थापासहित पूरानो काउन्सिलका सबैलाई विदाई गरिएको हो । सोहि काममा नयाँ काउन्सिल सदस्यहरुले सपथ ग्रहणसमेत गरेका थिए ।
हेरौं कार्यक्रमको फोटो फिचर :














Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्