
यो रेडियो कार्यक्रम अर्थ सरोकारको संकेत हो । आजको अंकमा नेपाल इन्जिनियरिङ कलेजमा भएको बैंक खाता विवाद, आइएमई पेको ट्रेडमार्क विवाद, लगायतका विशेष रिपोर्टहरु प्रस्तुत गरेका छौं भने नेपाल निर्माण व्यवसायी संघका महासचिव रामशरण देउजासँगको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।
कार्यक्रमबारे
रेडियो कार्यक्रम : अर्थ सरोकार रेडियो कार्यक्रम
समय : २५ मिनेट २८ सेकेन्ड
निर्माण स्थान : अर्थ सरोकार डटकमको कार्यालयमा रहेको स्टुडियो
भोइसओभर : बाबुराम भुसाल र दिया चन्द
लेखन समूह : सुरज प्याकुरेल, रेखा ग्वायमरु
प्रशारण समय र स्टेसनहरु :
रेडियो धनगढी- धनगढी , रेडियो बिजयाकिल्ला- सिन्धुली, रेडियो रुपाकोट- खोटाङ, सामुदायिक रेडियो हर्मी – गोरखा, आफ्नो एफएम- रुकुम, शैलेश्वरी एफएम- डोटी, रेडियो तहल्का – सल्यान, रेडियो सरोवर- हेटौंडा, रेडियो अछाम- अछाम, मेरो एफएम- काठमाडौँ, रेडियो हिमालय (अनलाइन रेडियो)- काठमाडौँ, रेडियो शिवराज कपिलवस्तु
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्