Skip to content
LAXMI SUNRISE BANK

विपीए अवार्ड पाएपछी सिटिजन्सका सीईओको संस्मरण ‘राष्ट्र बैंकबाट आएको मान्छेले के काम गर्छ र ?’ भन्थे (भिडियो)

अर्थ सरोकार

काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सिटिजन्स बैंकलाई बिपीए अवार्ड प्रदान गरेपछिको कार्यक्रममा बोल्दै सिटिजन्स बैंक इन्टरनेशनलका सीईओ चार्टड एकाउन्टेन्ट राजन सिंह भण्डारीले सिटिजन्स बैंकमा काम गर्दाका सुरुवातीका दिनहरुको संस्मरण गरेका छन् । अवार्ड पाईसकेपछी आफ्ना भनाइहरु राख्दै उनले आफ्ना पूराना दिनहरुलाई सम्झेका थिए । हेरौं भिडियोमा ।

आइक्यानले बैंकिङतर्फ सबैभन्दा राम्रो वित्तीय प्रतिवेदन बनाउने बैंकका रुपमा यसपाली सिटिजन्स बैंक इन्टरनेशनललाई विपीए अवार्ड प्रदान गरेको थियो ।      

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK