Skip to content

रिलायन्स लाइफको साधारण सभा आज, सभामा के-के प्रस्ताव पेस गर्दै ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स लाइफ इन्सुरेन्सको आइतबार बिहान ११ बजे सोल्टी क्राउन प्लाजा ताहाचल, काठमाडौंमा  वार्षिक साधारण सभा सुरु भएको छ । कम्पनीले उक्त सभामा ६३ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्नेछ । 
यसैगरी, सञ्चालक समितिको निर्वाचन, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायत एजेन्डाहरु पनि सभामा पेश हुनेछन् । रिलायन्स लाइफको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ । यसमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । अब रिलायन्सले जारी पुँजीको ३०% आइपीओ सर्वसाधारणलाई बेच्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्