
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यो दृश्य माछापुछ्रे बैंकको प्रधान कार्यालय अगाडीको हो । यो ठाउँमा पानी पर्न थालेपछी बैंकभित्र जान नै समस्या हुन्छ । पानी नपर्दा छारो उस्तै । ठाउँ- ठाउँमा ढल फुटेर दुर्गन्ध फैलिएको छ । तर कसिअलाई चासो छैन । पछाडीबाट छिर्दा उस्तै पानी नै पानी, अगाडी पनि पानी नै पानी । खुट्टा टेक्ने ठाउँ नै हुँदैन । बैंकको कर्पोरेट अफिस अगाडी यस्तो बिजोग छ । बैंकले सामाजिक उत्तरदायित्वका नाममा बार्षिक करोडौं रुपैयाँ खर्चसमेत गर्ने गरेको छ । तर आफ्नै भवन अगाडीको बाटो बनाउन सरकारको मुख ताक्दा ग्राहकहरु समस्यामा परेका छन् ।
यसो त यो समस्या माछापुछ्रे बैंकको मात्र होइन, धेरै कमर्सियल बैंकको भवन अगाडीको बाटो यस्तै छ । बाटो बनाउने जिम्मेवारी बैंकको नभए पनि बैंकले आफ्नो भवन अगाडीको बाटो बनाउन कुनै पनि रोक नभएको नगरपालिकाका कर्मचारीहरु बताउँछन् । तर समस्या उस्तै छ । बैंकहरुले सोच्ने कि ? बाँकी त तस्विर आफैं बोल्छ ।











Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्