
काठमाडाैं – कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा उनले उनले राजिनामा दिएका हुन् ।
उनले केहिबेरमा पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको औपचारिक जनाकारी दिंदैछन् । उनले अनौपचारिक रुपमा पदबाट राजीनामा दिएको जानकारी केपी ओलीलाइ गराईसकेका छन् । शनिबार चाबहिलमा आयोजित एक कार्यक्रममा उनले बंगलादेशमा अध्ययनरत नेपाली चेलीहरुले शरिर बेचेपछि मात्र एबिबिएसको सर्टिफिकेट पाउने विवादास्पन अभिव्यक्ति दिएका थिए ।
उनको सो टिप्पणीको आलोचना भएको थियो। मन्त्री तामाङले आइतबार माफि समेत मागेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्