×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक उत्तरदायित्वमा माछापुछ्रे बैंकको सहभागिता, टोखामा वृक्षारोपण कार्यक्रम सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सामाजिक उत्तरदायित्वमा माछापुछ्रे बैंकको सहभागिता, टोखामा वृक्षारोपण कार्यक्रम सम्पन्न

Artha Sarokar

९ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

संस्थागत सहकार्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै माछापुछ्रे बैंक, टोखामा  वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेडले प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रम सम्पन्न गरेको छ । बैंकले शहरी क्षेत्रलाई सफा, सुन्दर र हरितमय वातावरण बनाउन मिति २०७५ साल श्रावण ७ गते टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । 
नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका छन् । माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाएका थिए ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९७ वटा एटीएमहरु संचालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी