×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन लाइफ इन्स्योरेन्सले माग्यो एसिस्टेन्टदेखि मेनेजर तहसम्मका कर्मचारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युनियन लाइफ इन्स्योरेन्सले माग्यो एसिस्टेन्टदेखि मेनेजर तहसम्मका कर्मचारी

Artha Sarokar

१८ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना विभिन्न शाखा तथा उपशाखाहरुका लागि एसिस्टेन्टदेखि मेनेजरसम्म विभिन्न तहमा कर्मचारी माग गरेको छ । कम्पनीले एमबिए गरेका अथवा कुनै पनि विषयमा स्नातक वा स्नातकोत्तर गरेका व्यक्तिहरुबाट दरखास्त आह्वान गरेको छ । सम्बन्धित क्षेत्रका अनुभवीलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी