Skip to content

बैंकिङ करियरमा ‘ज्योति’ बाल्ने हो ? ज्योति बिकास बैंकमा खुल्यो जागिरको अवसर (भ्याकेन्सी नोटिससहित)

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

काठमाडौँ- ज्योति बिकास बैंकमा जागिर खुलेको छ । बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै जागिर खुलाएको हो । बैंकले ब्रान्च मेनेजर पदका लागि ४० जना र रिलेसनशिप मेनेजर र अप्रेशन इन्चार्ज पदमा ४० जनाको माग गरेको हो । अन्य जानकारी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्