Skip to content
LAXMI SUNRISE BANK

वोमी माइक्रोफाइनान्सको सेयर लिलामीमा, कहाँ जाने सेयर भर्न ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले मंगलबारदेखि सेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ३ हजार ८८२.८० कित्ता र सर्वसाधारण समूहको ७ हजार ६६२.२० कित्ता गरि जम्मा ११ हजार ५४५ कित्ता सेयर लिलामी खुला गरेको हो । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । 
यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल तथा सिद्धार्थ बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट आवेदन दिन पाइन्छ । यसैगरी, वोमीको चितवन स्थित भरतपुर कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिन्छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ७८ हजार रुपैयाँ पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK