काठमाडौँ – अर्थ मन्त्री डा. युवराज खतिवडाले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को कार्यक्रमलाई सम्बोधन गर्दै नियमनकारी निकायले कहिलेकाहीं खरोसमेत हुनुपर्ने बताएका छन् । लेखापरीक्षक र कर्पोरेट क्षेत्रका हस्तीहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :