
लाष्ट रिमाइन्डर :
इभेन्ट : आँखुखोला जलविद्युत कम्पनीको ८ लाख कित्ता आइपीओ भर्ने
अन्तिम दिन : आज (भाद्र १५ गते बिहिबार)
विवरण :
साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई आइपीओ बिक्री खुला गरेको ।
१०० रुपैयाँ अंकित मूल्यको हकप्रद असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउने । अन्तिम म्याद छिटोमा साउन ३१ गतेसम्म तोकेको थियो । तर आवश्यक मात्रमा आवेदन नपरेपछि ढिलोमा भाद्र १५ गते भर्न सकिने व्यवस्था गरिएको हो । न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन सकिने ।
आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल लिमिटेड,
धादिङ जिल्लामा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखाबाट
आँखुखोलाको आयोजना स्थलमा रहेको कार्यालयबाट पनि भर्न पाउने
पछिल्लो स्थिति
गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले १ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्