×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्घाखाँची सिमेन्ट कम्पनीले स्थानीय डाँडा नै बेचेर बदमासी गर्यो, अव नाम नै खारेज गरिन्छ’ : पूर्वउपप्रधानमन्त्री (भिडियो)

PRIME CA

‘अर्घाखाँची सिमेन्ट कम्पनीले स्थानीय डाँडा नै बेचेर बदमासी गर्यो, अव नाम नै खारेज गरिन्छ’ : पूर्वउपप्रधानमन्त्री (भिडियो)

१ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • बाबुराम भुसाल / अर्थ सरोकार डटकम 

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझीले अर्घाखाँची सिमेन्टको ‘ब्राण्ड नाम’ खारेज गर्ने बताएका छन् । अर्थ सरोकार डटकमको साप्ताहिक अर्थ-राजनीतिक कार्यक्रम ‘कुरा खस्रा मिठा’मा बोल्दै उनले यस्तो दावी गरेका हुन् ।  अर्घाखाँची जिल्लासँग उक्त सिमेन्टको कुनै पनि नाता नभएको भन्दै सिमेन्ट उद्योगले स्थानीय जनताहरुलाई धोका दिएको खुलासासमेत गरेका छन् ।
निकै कठोर रुपमा प्रस्तुत भएका रायमाझीले सिमेन्ट कम्पनीले गरेको बदमासी कुनै पनि हालतमा स्वीकार्न नसकिने दावी गरेका छन् । यसो त उक्त सिमेन्टको नाम खारेज गरी पाउँ भनी विभिन्न निकायमा उजुरी परिसकेको छ ।  ‘म त्यहाँको जनप्रतिनिधि हो, तर कम्पनीले खानी दर्ता गराएर डाँडा नै बेचेर खाएको पाइएको छ ।’ उनले भनेका छन् । कार्यक्रमको पूर्ण अंश टिभी टुडे टेलिभिजनमा आइतबार बेलुकी ९:३० बजे प्रशारण हुँदैछ ।   

यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: