
भरतपुर – भरतपुर विद्युत् प्राधिकरणका कर्मचारीलाई २० हजार घुस रकमसहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्युत् प्राधिकरण कार्यालयका कार्यालय सहायक कृष्णबहादुर सुवेदीलाई घुससहित पक्राउ गरेको हो ।
कार्यालय सहायक सुवेदीलाई भरतपुर महानगरपालिका–७ स्थित जीवन ज्योति मिनलरवाटर एण्ड बेबरेज प्रालिबाट रु २० हजार बुझ्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्