Skip to content
LAXMI SUNRISE BANK

अक्सन नोटिस : प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार कित्ता सेयर भदौ १७ देखि लिलामीमा

अर्थ सरोकार

अक्सन नोटिस 

कम्पनी : प्रभु इन्सुरेन्स 
खुला हुनेको मिति : भदौ १७ गते
कित्ता : १ लाख ३७ हजार २६.६३ कित्ता सेयर (संंस्थापक समूहको १५ हजार ८६१.७६ कित्ता र सर्वसाधारण समूहको १ लाख २१ हजार १५४.८७ कित्ता सेयर)
भर्न पाइने अन्तिम मिति : भदौ २४ 

फारम लिन र बुझाउन पाइने स्थान 


 प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं 

त्यसैगरि प्रभु बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट

अन्य विवरण :


बैंकले गत असार ८ मा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २२ करोड १५ लाख ६९ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३२ रुपैयाँ
प्रतिसेयर नेटवर्थ : २१४ रुपैयाँ
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK