अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले बीमा क्षेत्रका समस्या, बिमित र अभिकर्ताका समस्या, बीमा बिधेयक लगायतका विषयमा कुराकानी गरेका छौं । हेरौं यो अन्तर्वार्ता :