Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसलाई लाग्यो ठुलो झट्का, जिल्लाका प्रभावशाली नेता नेकपामा प्रवेश

अर्थ सरोकार

ओखलढुंगा – जिल्लाका कांग्रेस नेता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गर्ने भएका छन् । उनीहरुलाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्दै छन् ।
बिहीबार नेकपा पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम गरेर अध्यक्षले सम्वोधन गर्ने कार्यक्रम रहेको भन्दै निमन्त्रणा गरिएको छ । नेता हृदयश त्रिपाठी लगायतका नेताहरु पनि नेकपामा प्रवेश गर्ने संम्भावना रहेको बताइएको छ ।
यी हुन् नेकपा प्रवेश गर्ने कांग्रेस नेताः
कांग्रेस पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री,
साविकको खिजीचण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार,
रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल,
रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत,
खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवार आदि ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK