
काठमाडौँ – देवः विकास बैंक लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना विभिन्न शाखा कार्यालयहरुका लागि केही संख्यामा एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ । प्लस टु उतिर्णले एप्लाई गर्न पाउने भ्याकेन्सीमा प्राथमिकता भने स्नातक उतीर्णलाई दिइनेछ । स्थानीय आवेदकलाई प्राथमिकता दिइने पनि उल्लेख गरिएको छ । उमेर हद ३५ वर्ष तोकिएको छ । 
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्