
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – महालक्ष्मी विकास बैंकले १५% लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ८% बोनस सेयर र ७% नगद लाभांश दिने भएको हो ।
भदौ ११ गते बसेको बैंक सञ्चालक समिति बैठकले लगानीकर्तालाई १५% लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतपछि बैंकको साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने व्यहोरा बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्