×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महँगो तलब लिएर काजमा खटिएकी डा. राई महिनाभरिको हाजिर एकै दिन गरेर ‘टाप’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महँगो तलब लिएर काजमा खटिएकी डा. राई महिनाभरिको हाजिर एकै दिन गरेर ‘टाप’

Artha Sarokar

२५ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जाजरकोट – सरकारी कर्मचारीले कार्यालयमा उपस्थित भएको दिनमात्र हाजिर गर्न पाउँछन् । अन्यथा बिदा वा काज बस्नुपर्छ । जाजरकोट अस्पतालका चिकित्सकले भने महिनाभरीको हाजिरी एकैपटक गरेको पाइएको छ । आजको कान्तिपुरले पृष्ठ १० मा यो समाचार छापेको छ । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट काजमा खटिएकी स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले महिनाको हाजिरी एकैपटक गरेकी हुन् । उनले गत साउन १८ गते नै आगामी ३१ गतेसम्मको हाजिरी गरेर नै जिल्ला छाडेको पाइएको हो । डा. राई गत जेठदेखि जाजरकोट अस्पताल गएकी हुन् ।
समाचारमा लेखिएको छ, जिल्ला स्वास्थ्य कार्यालयले उनलाई महँगो तलब दिएर जटिल प्रकृतिका सुत्केरीको शल्यक्रियाका लागि काजमा राखेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी