
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गत आर्थिक वर्षको नाफाबाट फर्स्ट माइक्रोफाइनान्सले १२.६३% नगद लाभांश दिने घोषण गरेको छ । कम्पनीले सोमबार बसेको सञ्चालक समिति बैठकले १२.६३% ले हुने ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा फर्स्टले १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ छ । फर्स्टको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्