Skip to content
LAXMI SUNRISE BANK

४६ हजार ३ सय ८२ जनाले पाए सिटिजन्स बैंकको एफपिओ, अर्थ सरोकार डटकममा यसरी हेर्नुहोस् आफ्नो नतिजा !

अर्थ सरोकार

सिटिजन्स बैंकको एफपिओ शुक्रबार बाँडफांड भएको छ । बिक्रि प्रबन्धका ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा एफपिओ बाँडफांड गरेको हो । जस अनुसार गोलाप्रथाबाट ४६ हजार ३ सय ८२ जनाले शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि सबैले समान १० कित्ताको दरले शेयर पाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK