×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमाका ग्राहकलाई खुशीको खबर, बैंकका सबै शाखाबाट एभरेष्ट इन्स्योरेन्सको बीमा सेवा लिन पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमाका ग्राहकलाई खुशीको खबर, बैंकका सबै शाखाबाट एभरेष्ट इन्स्योरेन्सको बीमा सेवा लिन पाउने

Artha Sarokar

१५ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – गरिमा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बुधबार दुर्इ संस्थाबीच भएकाे एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गाैतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब गरिमा विकास बैंक लिमिटेडका सबै शाखाबाट एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा पाइने भएको छ ।यस सेवा अन्तर्गत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी