Skip to content

सुनको मूल्य वृद्धि, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनको मूल्य बढेको छ । बुधबार प्रति तोला ५६ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५७ हजार मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्