
रिमाइन्डर : ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सुरक्षित गर्न अब १ साता मात्र समय बाँकी
बुक क्लोज : भदौ १८ गतेदेखि असोज ५ गतेसम्म बुक क्लोज गर्दैछ ।
हकप्रद भर्न पाइने अन्तिम मिति : भदौ १७ गते
विशेष साधारण सभा : असोज ५ गते
साधारण सभाका प्रस्ताव :
- हाल कायम चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँको १ः०५५ अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव
- कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव
- भिन्न अंकमा रहेका १ कित्ता भन्दा कम सेयरहरुलाई पूरा १ कित्ता सेयर बनाउने प्रस्ताव
विशेष साधारण सभा हुने स्थान र समय :
एसियन होटलको सभा हल कालिकानगर, बुटवलमा बिहान ११ः३० बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्