
एजिएम नोटिस
इभेन्ट : ग्रीन डेभलपमेण्ट बैङ्कको पाँचौ वार्षिक साधारण सभा
हुने मिति : असोज ८ गते
विवरण :
ग्रीन डेभलपमेण्ट बैङ्कको पाँचौ वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । सभाका लागि कम्पनीले भदौ १४ गते (एक दिन) बुक क्लोज गर्नेछ । साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
पेस गर्ने प्रस्तावहरु :
बैङ्कको केन्द्रिय कार्यालय बाग्लुङबाट पोखरा लेखनाथ महानगरपालिकाको उपयुक्त स्थानमा सार्ने सम्बन्धी
संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने रिक्त रहेको स्थानमा १ जना सञ्चालक निर्वाचन गर्ने
एजिएम हुने स्थान :
होटल पिस प्यालेस हरिशङ्कर रोड बाग्लुङमा हुने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्