
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ जारी गर्ने भएको हो । आइपीओ जारी गर्ने अनुमति लिन कम्पनी धितोपत्र बोर्ड पुगेपछि यस्तो खबर सार्वजनिक भएको हो । बोर्डसँग कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १८ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति लिन पुगेको हो ।
ग्रीनलाइफ हाइड्रोपावरले निष्कासन गर्न लागेको आइपिओको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ । कम्पनीले दोलखामा ४० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्