गुराँस लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, अनुभव नभएकाले पनि आवेदन दिन सक्ने ! अर्थ सरोकार १६ श्रावण २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ- गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मार्केटिङ पर्सोनेलका लागि आवेदन मागेको छ । आज एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले यस्तो माग गरेको हो । यो भ्याकेन्सीमा अनुभव नभएकाले पनि आवेदन दिन सक्ने बताईएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !