
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणको लागि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री गर्न लागि धितोपत्र बोर्डमा अनुमति माग्न पुगेको छ ।
कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्