Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ताका नेताहरुलाई भेट्दै अर्थमन्त्रीले दिए यस्तो आश्वासन, भन्छन्, ‘लाभकरको अन्योल केहिदिनमै सकिन्छ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अर्थमन्त्री डा. युवराज खतिवडाले लाभकरको अन्योल केहि दिनमै सकिने बताएका छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघले शेयर बजारमा देखिएको समस्या समाधानकालागि कुनै पहल नगरेको आरोप लगाएपछी अर्थमन्त्रीले यस्तो आश्वासन दिएका हुन् । बुधबार संघले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी सेयर बजारमा दैनिक अर्बौको कारोबार हुने गरेकोमा अहिले करोड हुँदै लाखमा झरेकोले समयमा नै यस विषयमा सम्बोधन गर्न आग्रह गरेपछि लगानीकर्ताका नेताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गरेको हो ।
भेटमा अर्थमन्त्री डा.खतिवडाले आफुले बजारको विकास र विस्तार भएको हेर्न चाहेको समेत जानकारी गराए । सो भेटमा लगानीकर्ताका नेताहरुलाई शेयर बजारमा देखिएको करको विवाद चाडो समाधान गर्ने पक्षमा रहेको र हकप्रद र बोनस शेयरमा लाग्ने करको बिषय समाधान गर्ने आश्वासन दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK