Skip to content
LAXMI SUNRISE BANK

लगानीकर्ता संघको कार्यक्रममा गभर्नर गर्जिएर बोले, ओठ टोक्दै निस्के… ! २५ तस्विरमा हेर्नुहोस् अरु के के भयो ? (फिचर)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल पूँजी बजार लगानीकर्ता संघले आइतबार काठमाडौँमा एक विशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, धीतोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्की,  नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउद, पूर्वअर्थमन्त्री डा. राम शरण महत, पछिल्लो समय निष्क्रिय प्राय रहेको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियार लगायतको उपस्थिति थियो ।
ओठ टोक्दै कार्यक्रममा छिरेका गभर्नर भने कार्यक्रममा राम्रैसँग गज्रिए । उनले यसरी नै बजार घटीरहे आफु चुप लागेर नबस्ने बताए । उक्त कार्यक्रममा बोल्दै नेकपाका नेता माधव नेपालले बढी बोलिएका कारण बजार घटीरहेको बताए । अर्थमन्त्रीलाई कटाक्ष गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा रेवत बहादुर कार्कीले सबै दोष सेबोनलाई मात्र नलगाउन आग्रह गरे । अरु के के भयो त कार्यक्रममा ? २५ तस्विरमा हेर्नुहोस् :






Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK