×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४.०३ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१४.०३ अंकले घट्यो बजार, लगानीकर्ता तनावमा

Artha Sarokar

३ भाद्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १४.०३ अंकले घटेर ११९६.२९ विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिएलबिएसले गरेको छ भने त्यसपछि क्रमश: ओडीबिएल र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी