×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साताको कारोबारको अन्तिम दिन पनि ओरालो लग्यो नेप्से, ३.९२ अंकले घट्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

साताको कारोबारको अन्तिम दिन पनि ओरालो लग्यो नेप्से, ३.९२ अंकले घट्यो बजार

Artha Sarokar

७ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ३.९२ अंकले घटेर ११७८.५० विन्दुमा आइपुगेको छ । कुल २७ करोड ७३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएमबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलजि र जेबिएनएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी