Skip to content

रोकिएन नेप्से घट्ने क्रम, ०.८९ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.८९ अंकले घटेर ११८७.३२  विन्दुमा आइपुगेको छ । कुल १४ करोड ९१ लाख माथिको कारोबार भएको बजारमा सबैभन् बढी कारोबार एफएमडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: इबिएल र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्