Skip to content
LAXMI SUNRISE BANK

६.६१ अंकले बढ्यो बजार, कारोबार १८ करोडभन्दा माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार ६.६१ अंकले बढेर ११८०.९८  विन्दुमा आइपुगेको छ । कुल १८ करोड ९५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र ओडीबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK