×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धेरैपछि लगानीकर्तालाई थोरै राहत, २.४० अंकले बढ्यो बजार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धेरैपछि लगानीकर्तालाई थोरै राहत, २.४० अंकले बढ्यो बजार

Artha Sarokar

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २.४० अंकले बढेर ११९३.८७   विन्दुमा आइपुगेको छ । कुल २२ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र पिएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी