Skip to content
LAXMI SUNRISE BANK

धेरैपछि लगानीकर्तालाई थोरै राहत, २.४० अंकले बढ्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २.४० अंकले बढेर ११९३.८७   विन्दुमा आइपुगेको छ । कुल २२ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र पिएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK