×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार पनि ओरालो लग्यो बजार, ८.२२ अंकले घट्यो नेप्से

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सोमबार पनि ओरालो लग्यो बजार, ८.२२ अंकले घट्यो नेप्से

Artha Sarokar

४ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ८.२२ अंकले घटेर ११८८.०७  विन्दुमा आइपुगेको छ । कुल २२ करोड ६१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: एनआइबि र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी