×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमलपोखरीमा गुडीरहेको ”माज्दा’ कम्पनीको गाडी एक्कासी पड्कियो, मानिसहरुको भागाभाग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कमलपोखरीमा गुडीरहेको ”माज्दा’ कम्पनीको गाडी एक्कासी पड्कियो, मानिसहरुको भागाभाग

Artha Sarokar

३० श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- कमलपोखरीमा गुडीरहेको गाडी एक्कासी पड्किएको छ । कमलपोखरीमा आफ्नै सुरमा हिडीरहेको गाडी एक्कासी बिस्फोट भएको हो । गाडी पड्किएर धुवां उड्न थालेपछी त्यहाँ सवार सबै बाहिर निस्केर भागेका थिए । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ । घटनाको क्षतिको विवरण भने आउन बाँकी छ । यद्यपी प्रहरीले मानवीय क्षति नभएको जानकारी दिएको छ । 
इन्जिनमा केहि खरावी भएकाले यस्तो भएको हुन सक्ने अनुमान धेरैले लगाएका छन् । पछिल्लो समय माज्दा कम्पनीको गाडीमा इन्जिन खरावी भएको चर्चा चलिरहेका बेला गाडी पड्किएकाले उक्त तथ्य सत्यनजिक पुगेको धेरैको अनुमान छ । माज्दा कम्पनीले नेपालमा आयात गर्ने गाडीको इन्जिन कमसल खालको हुने चर्चा चलिरहेका बेला कमलपोखरीमा भएको यो घटनाले थप आशंका जन्माएको छ ।   
      
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी