
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मेरो माइक्रोफाइनान्सले वित्तीय संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले १५% बोनस सेयर र ११.३२% नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो ।
राष्ट्र बैंक र आगामी वर्षिक साधारण सभाको स्वीकृतिपछि मात्र लाभांश लगानीकर्ताको हातमा पर्नेछ । मेरोले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल यसको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्