
काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव कालीमाटी तरकारी बजार पुगेका छन् । व्यवसायीले अनुगमनमा अवरोध गरेपछि मन्त्री यादव आफै काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली लिएर कालीमाटी पुगेका हुन् ।
यादवले भनेका छन्, ‘एकाविहानै कालिमाटी बज़ारमा विचौलियाको मारमा परेको तरकारी मूल्यबारे अनुगमन गर्न गएको टोलीलाई केही व्यापारीले अवरोध गरेका छन् । अनुगमन गर्दा दुई ट्रक विल जारी नभएको तरकारी जफत गरिएको तथा ग़ल्ती लुकाउन अनुगमन कर्तालाई धम्की सहित अवरोध गर्ने व्यापारीलाई पक्राउ गरि आवश्यक कार्बाहीको प्रक्रिया अगाड़ि बढ़ाइएको छ । किसान उपभोक्ताबिचको दूरी घटाई महँगी नियंत्रण गर्न हामी अग्रसर छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्