Skip to content

रोकिएन ओरालो लाग्ने क्रम, २.७८ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार २.७८अंकले घटेर ११७५.७२ विन्दुमा आइपुगेको छ । कुल २० करोड ५५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिपीओले गरेको छ भने त्यसपछि क्रमश: पीआरभियुपीओ र सीआइटिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्