
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार उक्त संस्थाले खुद नाफा ४ करोड ७२ लाख ८३ हजार रुपैयाँ छ भने संस्थाको खुद ब्याज आम्दानी २२ करोड १७ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
यता विवरण अनुसार संस्थाको सञ्चालन नाफा ६ करोड ८५ लाख ३२ हजार रुपैयाँ छ भने जगेडा कोषमा १५ करोड ८३ लाख ४५ हजार रुपैयाँ छ । यता संस्थाले गत आर्थिक बर्षसम्ममा २ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएको छ भने संस्थाले सम्भावित जोखिमका लागि २ करोड १० लाख ८ हजार रुपैयाँ छुट्याएको छ। यता संस्थाको खराब कर्जा ३.३१% रहेको छ भने प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५५ पैसा कायम रहेको छ ।
हेरौं नाडेप लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्