Skip to content
LAXMI SUNRISE BANK

१.४७ अंकले घट्यो बजार, कारोबार १६ करोड ९२ लाखभन्दा माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १.४७ अंकले घटेर ११८२.४२  विन्दुमा आइपुगेको छ । कुल १६ करोड ९२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसडब्लुबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK