×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार बल्ल भयो मंगल, १.३७ अंकले बढ्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार बल्ल भयो मंगल, १.३७ अंकले बढ्यो नेप्से

Artha Sarokar

१२ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मङ्गलबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १.३७ अंकले बढेर ११७७.०९ विन्दुमा आइपुगेको छ । कुल १९ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनएलजिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी