Skip to content
LAXMI SUNRISE BANK

पूँजी बजार लगानीकर्ता संघको कार्यक्रमपछी बजारले लय समात्यो, बुधबार नेप्सेमा २८.७३ अंकको उछाल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार २८.७३ अंकले बढेर १२०९.७१  विन्दुमा आइपुगेको छ । कुल ३६ करोड १ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: पीसीबिएलपी र एनएबिआइएलपीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK