×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन नेप्से घट्ने क्रम, मंगलबार पनि १२.४० अंकले घट्यो बजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रोकिएन नेप्से घट्ने क्रम, मंगलबार पनि १२.४० अंकले घट्यो बजार

Artha Sarokar

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १२.४० अंकले घटेर ११८३.८९ विन्दुमा आइपुगेको छ । कुल १७ करोड ९५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार जिबिआइएमइले गरेको छ भने त्यसपछि क्रमश: पीआइसी र पीआइआरएनले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी