Skip to content
LAXMI SUNRISE BANK

रोकिएन नेप्से घट्ने क्रम, २.५६ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार २.५६ अंकले घटेर ११९१.३१  विन्दुमा आइपुगेको छ । कुल २० करोड ७९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: सीबिएलपीओ र जीबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK