×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ङादी ग्रुप पावरको एजीएम असोज ४ मा, के-के प्रस्ताव पेस गर्दै ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ङादी ग्रुप पावरको एजीएम असोज ४ मा, के-के प्रस्ताव पेस गर्दै ?

८ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस

कम्पनी : ङादी ग्रुप पावरको साधारण सभा
हुने मिति : असोज ४ गते

विवरण :
ङादी ग्रुप पावरको साधारण सभा असोज ४ गते हुने भएको छ । सभाका लागि  कम्पनीले भदौ १४ गते (एक दिन) बुक क्लोज गर्नेछ । 


पेस गर्ने प्रस्तावहरु :

१०% नगद लाभांश दिने र ३०% हकप्रद ल्याउने 
आव २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने,आव ७५/७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र  पारिश्रमिक तोक्ने 
साथै प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने 

एजिएम हुने स्थान र समय :
अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे 

कम्पनी प्रोफाइल :

गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५ करोड ८६ लाख ६८ हजार ५४० रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १० रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १११ रुपैयाँ १८ पैसा।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी