
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भदौ १५ गते एनआइसी एसिया क्यापिटलको दोस्रो वार्षिक साधारण सभा हुने भएको छ । सभामा एनआइसीले चुक्ता पुँजीको ७.३६% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । कम्पनीले नगद लाभांश प्रयोजनको लागि १ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा खर्च गर्न लागेको हो । सभा एनआइसी एसिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश गरिदैछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्